सरकारले गरेका कामको नतिजा अब देखिन्छ : उर्जामन्त्री पुन

नवलपरासी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामप्रति सामाजिक सञ्लालले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन् । मंगलबार पश्चिम नवलपरासीको परासीमा नेकपाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘झट्ट बाहिरबाट हेर्दा केही…