काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक डा नातालिया कनेमले भेटघाट गरेकी छन् । युएनएफपीएका कार्यकारी निर्देशक हिजोदेखि नेपाल भ्रमणमा रहेकी छन् । युएनएफपीएको नेपालस्थित कार्यालयले उनीहरुबीच आपसी चासोका विषयमा छलफल गरेको जनाएको छ । यही कात्तिक २६ देखि २८ गते सम्म केन्याको राजधानी नैरोबीमा हुन लागेको जनसंख्या र विकास…