काठमाडौं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि सभामुख महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो । स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती…