नेकपाको युवा संघले पूर्णता पायो,केन्द्रिय समितिमा कोको परे ?(सूचिसहित)

काठमाडौँ – नेकपाको राष्ट्रिय युवा संघले एकताले पूर्णता पाएको छ। तत्कालीन एमालेनिकट रहेको युवा संघ नेपाल र माओवादी केन्द्र निकट वाइसिएल नेपालबीचको एकताले पूर्णता पाएको हो। युवा संघको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ पूर्व माओवादीबाट र सहसंयोजक रमेश पौडेल पूर्व एमालेबाट हुने सहमति भएअनुसार युवा संघको बुधबार बसेको बैठकले तीन सय ३२ सदस्यीय केन्द्रीय सदस्यको टुंगो…