काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक्लै भेटवार्ता गर्ने भएका छन् । दुई दिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका राष्ट्रपति सी र नेकपा सचिवालय सदस्यहरुबीच काठमाडौंस्थित होटल सोल्टीमा आइतबार १०ः३० बजेदेखि सुरु हुने सामूहिक भेटवार्ता सकिएलगत्तै अध्यक्ष प्रचण्ड र राष्ट्रपति सीबीच वान टु वान भेटवार्ता…