काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका संगठन विभाग प्रमुख बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् । सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटलमा उपचार गरिरहेका प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अवस्था बुझ्न मंगलवार दुवै नेता त्यसतर्फ जाने भएका हुन् । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री गत भदौ ५ गते स्वास्थ्य उपचारका…