गगन थापा उत्रीय सडकमा : काम नभए मन्त्रालयमै धर्ना बस्छौं

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापा सडकको विषयलाई लिएर आन्दोलनमा उत्रीएका छन् । आफू निर्वाचित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को सडकको विषयलाई लिएर आफ्नो क्षेत्रका मतदातासहित प्लेकार्ड बोकेर सडक विभागभित्र धना गर्न पुगेका सांसद थापाले सडक विभागले १ हप्तामा गर्छाै भनेको काम १ महिनासम्म पनि नगरेको भन्दै आजको आन्दोलन सांकेतिक धर्ना…