काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री ओली उपचाररत अस्पताल नेसनल युनिभर्सिटीमै पुगेर मन्त्री पुनले शनिवार स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । उनले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसंग समेत भेटवार्ता गरेका थिए । मन्त्री पुन सिंचाईसम्बन्धी कार्यक्रममा भाग लिन इण्डोनेशिया जाने क्रममा सिंगापुर…