रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता–कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘पछिल्लो समय म विभिन्न कार्यक्रममा…