चिनियां राष्ट्रपतिसंग प्रचण्डले २० मिनेट, देउवाले ७ मिनेट भेट्ने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियां राष्ट्रपति सी चिनफिङसंग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन् । नेताहरुले चिनियां राष्ट्रपतिसंग एक्लै भेट्ने चाहना व्यक्त गरेको स्रोतको दाबी छ । तर, वैठकमा चिनियां पक्षबाट भने पुर्व स्टेट काउन्सिलर याङ जिची,सहित ७ जना…