नेपाल-चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं – नेपाल–चीनबीच भएको द्विपक्षीय वार्तामा विभिन्न विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उच्च स्तरिय वार्तामा विभिन्न १८ वटा समझदारी पत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको हो । नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न २०…