चिनियां मिडियामा प्रचण्डलाई सी जिनपिङले राजनेता भनेको समाचार प्राथमिकतामा

सिन्ह्वा – चिनियां राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजनेता भनेको समाचार प्रकाशित भएको छ । चिनियां सरकारी समाचार संस्था सिन्ह्वाले प्रचण्डसंगको भेटमा उनको खुलेर प्रशंसा गरेको उल्लेख गरेको छ । दुवै नेताको बीचमा अन्तर पार्टी संवाद समेत बलियो बनाउने सहमती भएको छ । सिन्ह्वाका अनुसार भेटमा सीले प्रचण्डको उच्च…