सांसद साहको रिहाईको माग गर्दै सर्लाही बन्द, जनजीवन प्रभावित

जनकपुर – राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल सर्लाहीले सांसद सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार सर्लाही बन्द गरेको छ । राजपाले गरेको बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् । राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी सङ्घ सर्लाही जिल्ला संयोजक दिगेश्वर…