धनगढी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ महिनाभित्र पूर्ण गर्ने भनिएको पार्टी एकता डेढ वर्षमा पनि नसकिएको भन्दै असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिमा प्रदेशका स्थानीय तहका पदाधिकारीका लागि शुक्रबार धनगढीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हामीले ३ महिनामा पूर्ण गर्छौ भनेको पार्टी एकता डेढ वर्षमा पनि…