काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रदेश ३ को राजधानीका लागी नुवाकोट उपयुक्त हुने विचार व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लोहनीले नुवाकोटलाई प्रदेश ३ को राजधानी बनाउनुपर्ने पाँच कारण उल्लेख गरेका हुन् । यस्तो छ लोहनीको सुझाव १) नुवाकोटमा यातायात सुबिधा छ । (अ ) नुवाकोटको सदरमुकाम बिदुर…