मिलन पाण्डे बने विवेकशील नेपालीको अध्यक्ष

काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबारदेखि जनकपुरमा सुरु भएको विवेकशीलको राष्ट्रिय सम्मेलनमा आफ्ना प्रतिस्पर्धी शिव थापालाई पराजित गर्दै मंगलबार पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । पाण्डेले ५८ प्रतिशत मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शिवप्रसाद थापाले ३७ प्रतिशत मत प्राप्त गरे। सो मतदानमा ५ प्रतिशत मत नो भोटमा…