मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान

काठमाडौं – प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल आज मित्र राष्ट्र चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चाइना साउथर्न एयरलाइन्सको उडानबाट सोमबार बिहान उनी चीनको छेन्दु प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ । त्यसैगरी सिचुवान प्रान्तको याआन…