राजनीतिमा अब्बल शान्ता चौधरीले ल्याइन् एसईईमा २.६५ जीपीए

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् । राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी हुन् । उनकी छोरी बिनुले भने आमालाई उछिन्दै बी प्लस ल्याएकी छन् । मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो…