काठमाडौं – सरकारले विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्न देशभरबाट सूची संकलन गरेको विषय एक समय खुबै चर्चा कमायो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको सहयोगमा काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) को सूची संकलन गरेको थियो । ठेकेदारलाई कारवाही गर्ने सरकारी अभियान सूची संकलनमै सीमित रह्यो । ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारलाई…