प्रचण्ड-सीताले यसरी गरे दोस्रो पटक विवाह

काठमाडौं- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनक पत्नी सीता दाहालले ५० औं वर्षगाठको अवसरमा पुनः विवाह गरेका छन्। बिहीबार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनीहरुले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा पुनः विवाह गरे। प्रचण्ड र सीता फेरि दुलहादुलही बनेका र उनीहरुले दुबोको माला पनि पहिरिएका थिए। पछि उनीहरूले एकअर्कालाई विवाहको माला पहिराइदिएका…