प्रेस युनियनले मन्त्री बाँस्कोटाका सबै कार्यक्रम बहिष्कार गर्ने

काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यक्रम बहिष्कार गर्ने बताएको छ । सञ्चारमन्त्री बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेकोले बाँस्कोटा सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने प्रेस युनियनको निर्णय छ । आइतबार युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिडियालाई…