अर्थविद भन्छन्- नीति तथा कार्यक्रम हावादारी छैन, समृद्धिको आधार समातेको छ

काठमाडौं—अर्थविद् डा. डिल्लीराज खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बाहिर हल्ला भएजस्तो हावादारी नभएको स्पष्ट पारेका छन् । काठमाडाैंमा शनिबार भएकाे साक्षात्कारमा  खनालले मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यअनुरुप नै नीति तथा कार्यक्रम आएको दाबी गरे । उनले भने,‘नीति तथा कार्यक्रमले सुधारको पहल गरेको छ । सुशासनको कुरा गरेको छ। नीति तथा कार्यक्रम कार्यान्वयनको वर्क–प्लान…