बेइजिङमा राष्ट्रपति भण्डारी र सी चिनफिङबीच भेटवार्ता 

बेइजिङ्ग – चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियां समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) को दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन बेइजिङ्ग पुगेकी राष्ट्रपति भण्डारी र सीबीच सोमबार दिउंसो भेटवार्ता भएको हो । चीनको सरकारी मुख्यालय ग्रेट हलमा भएको औपचारिक भेटवार्ता द्धिपक्षिय हितका विषयमा छलफल भएको हो ।  नेपालमा…