सरकारले खोजिरहेको बेला भेटिए विप्लव, किन पक्राउ पर्दैनन् ?

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ताप्लेजुङ हुँदै सिन्धुली आइपुगेका बताइएको छ । सैनिक स्रोतका अनुसार सोमबार ताप्लेजुङ रहेका विप्लव बुधबार सिन्धुली आइपुगेका हुन् । गत फागुन २८ गते सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सरकारले खोजीरहेको बेला उनी भने खुलेआम हिँडिरहेका छन् । जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न गृहमन्त्रालयले…