काठमाडौं - बिहीबार मध्यराती प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु चन्द्रागिरी पुगे । प्रधानमन्त्री ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपाका महासचिव विष्णु पौडेललगायतका नेताहरु चन्द्रागिरी पुगेका थिए । मध्यरातमा किन पुगे चन्द्रागिरी ? यसअघि नै चन्द्रागिरी जाने तय भएपनि नेकपा नेताहरूले यो…