रिङरोड र लिंकरोड बनेपछि चितवनको विकासमा क्रान्तिकारी परिवर्तन आउछ : प्रचण्ड

चितवन- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि अब राष्ट्रिय सहमति कायम गरिने बताएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १९ किरणगञ्जस्थित किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रचण्डले  यस्तो बताएका हुन्। ‘आपसमा लडाइँ झगडा होइन, विकासका लागि अब राष्ट्रिय सहमति आवश्यक छ,’ राष्ट्रिय सहमतिका लागि नेपाली…