प्रधानन्यायाधीशमा चोलेन्द्रलाई अस्वीकृत गर्नै ‘स्वतन्त्र हैसियत’ सुनुवाइ समितिसँग छ ?

काठमाडौं – सर्वाेच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ प्रक्रिया चलिरहेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रको नाम मात्रै सिफारिस गरेपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी संकलन गरिसकेको छ भने छानबिन र सवाल–जवाफको प्रक्रिया बाँकी नै छ । तर संवैधानिक परिषद्बाट एक जनाको मात्रै नाम सिफारिस भएर आएकाले सुनुवाइ समितिले चोलेन्द्रलाई प्रधानन्यायाधीशमा अस्वीकृत…