कांग्रेसको पदाधिकारी विवादमा सहमति : सात जना सहमहामन्त्री रहने

काठमाडौं - नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान मस्यौदाका विषयमा सहमति जुटेको छ। कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ र्पुयाउने सहमति गरेका छन् । अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र सात सहमहामन्त्री रहनेछन् ।कोषाध्यक्ष र थप एक जना प्रवक्ता सभापतिले मनोनयन गर्ने…