मुख्यमन्त्री पौडेल पनि अब विद्युतीय कारमा सरर

काठमाडौं-प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अब विद्युतीय कार चढ्ने भएका छन्। उनका लागि प्रदेश सरकारले चीनमा निर्मित बिवाइडी कम्पनीको कार खरिद गरेको हो। सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरीद गरिएको उक्त कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको जनाइएको छ। विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने…