काठमाडौं- प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । बुधबार प्रदेश मन्त्रीपरिषद…