काठमाडाैं– नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रबीचकाे पार्टी एकताका सुत्राधारमध्यका हुन् नेताद्वय वामदेव गाैतम र नारायणकाजी श्रेष्ठ। जतिखेर दुबै पार्टीबीच एकता हुने घाेषणा गरेर वाम गठबन्धन चुनावमा हाेमियाे, गत वर्ष। तर, ती दुबै नेताले पराजय भाेगे। जसकारण नेकपाले ती दुबैलार्इ संसदमा ल्याउने चाहाना बेलाबेलामा राख्ने गरेकाे खबर सार्वजनिक हुन्छ। त्यसमा पनि नेता गाैतम उपचुनावका लागि…