सरकारको नीतिमा कांग्रेसको असन्तुष्टि रहेका बेला सत्तापक्ष र प्रतिपक्षबीच भेटवार्ता

काठमाडौं– सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको र त्यसमा प्रमुख प्रतिक्षी कांग्रेसले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको…