पूर्वमाओवादी केन्द्रबाट छानिए ८८ जना केन्द्रीय सदस्य, ११२ जना छान्ने काम जारी (नामसहित)

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै तल्ला कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरू एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड तयार गर्दै छ । तत्कालीन माओवादी पार्टी अहिले अान्तरीक गृहकार्यमा जुटिरहेकाे छ । पार्टी एकताभएपछि उसकाे भागमा परेकाे २०० केन्द्रीय सदस्य छान्नका लागी जुटिरहेकाे छ । जसमध्ये ८८ जना तय भएका छन् ।…