प्रधानमन्त्री ओलीले आइतबार संसदमा जवाफ दिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको प्रम ओलीले आइतबार जवाफ दिने कार्यक्रम रहेको छ। आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए। गत सोमबार…