उर्जामन्त्री भन्छन्–पार्टी एकतामा शंका नगर्नुस्

नुवाकोट–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले  एमाले र माओवादी केन्द्रबीच चाँडै नै एकता हुने भएकाे बताएका छन्। प्रेस सेन्टर नेपालले  विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले एकताको विषयमा शंका नगर्न आग्रह गरे।  “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन्,” उनले भने। मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस…