काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताएका छन् । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए । 'पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,' उनले भने । उनले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा…