ट्याक्सीको पनि सिण्डिकेट तोड्छौं- मन्त्री महासेठ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ट्याक्सीको पनि सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले ट्याक्सीहरूलाई कम्पनीमा दर्ता गराई कम्पनीमार्फत् सञ्चालन गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको बताउँदै अब ट्याक्सीको पनि सिण्डिकेट तोड्ने बताएका हुन् । उनले  बसको सिण्डिकेट सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै खारेजको…