काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अन्तिम तयारीमा पुगिसकेको दाबी गरेका छन् । पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम तयारीमा पुगिसकेको बताए । प्रचण्डले एकीकृत पार्टीको केन्द्रीय कमिटी निर्माणको अन्तिम तयारीको क्रममा…