काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको आजको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले…