कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

काठमाडौँ- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्या्दित पेशाका रुपमा लिनुपर्ने बताएका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना गरेकाे  २१औँ पुष्प मेलाको उद्घाटन गदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताएका हुन् । 'नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त…