प्रदेश ४ का मुख्यमन्त्रीको तलब ६० र मन्त्रीको ५२ हजार

कास्की- प्रदेश ४ को सभाले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र अन्य सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । सोमबारको प्रदेश सभाले विधेयक पारित गरेसँगै अब मुख्यमन्त्रीले ६० हजार नौ सय ७० र मन्त्रीले ५२ हजार मासिक पारिश्रमिक लिन पाउने भएका छन् । मुख्यमन्त्रीलाई मासिक तलबका साथै अन्य सुविधाहरू समेत निर्धारण भएको छ । आवासको व्यवस्था, गाडीका…