काठमाण्डु - नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलकाे जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट बिहीबार थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जिल्ला सरकारी वकिलको कार्यालय,काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस आज दिउँसो २…