कसरी लाग्यो रातारात एमाले–माओवादी पार्टी एकताको टु‌ंगो, यस्तो छ भित्री पाटो

काठमाडौं - अन्ततः नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुंगो लागेको छ । सोमबार राती बालुवाटारमा भएको सात बुँदे सहमतिसँगै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को एक वर्ष लामो गृहकार्यले सकारात्मक परिणाम दिएको हो । ओली र दाहालबीच गतवर्षको माघबाट पार्टी एकताको गृहकार्य अघि बढेको थियो ।…