नर्भिक आईभीएफको चमत्कार, ५२ वर्षीयाले जन्माइन् जुम्ल्याहा सन्तान

काठमाण्डु- महिनावारी सुकेको ५ वर्षपछि काठमाडौं एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन्। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत् एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्। बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो। शल्यक्रियामार्फत्…