काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने निणर्य गरेको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निणर्य गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए। संसदीय दलको नेता लामिछाने चयन गर्ने निणर्य भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ । नागरिकता विवादमा रविको संसद पद गुमेपछि…