जिल्ला समन्वय समितिलाई बेरुजु फर्छ्यौट गर्न पाँच बुँदे निर्देशन

काठमाण्डु- बेरुजु फछ्यौट कार्यमा उच्च प्राथमिकता दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुस्करले ७७ वटै जिल्ला समन्वय समितिलाई पाँच बुदेँ निर्देशन दिएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिमको दायित्व तथा जिम्मेवारी पुरा गर्ने गरी तत्काल गरी बेरुजु फछ्यौट कार्यमा…