काठमाण्डु - सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई भने असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्न दिने निर्णय गरेको छ। क्रसर उद्योग संचालनमा नआएका कारण विकास निर्माणका काममा प्रभाव परेकाले सरकारले असार मसान्तसम्मको सयम दिएर कर तिर्न र क्रसर चलाउन अनुमति दिएको हो। गृहमन्त्री…