विमान दुर्घटना: २४ घन्टापछि भेटियो ब्ल्याक बक्स

काठमाण्डु- पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ब्ल्याक बक्स आज भेटिएको छ । आइतबार दुर्घटना भएको यति एयरलाइन्सको ब्ल्याक बक्स २४ घन्टापछि भेटिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको बताएका छन् । उक्त ब्ल्याक बक्सलाई काठमाण्डुं ल्याउने तयारी भइरहेको छ । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको…