आज पनि भीआइपीको सवारीका कारण सर्वसाधारणलाई सास्ती

काठमाण्डु - नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाण्डु उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको हाे । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । यसैबीच बुधबार पनि कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर,…