काठमाण्डु- काठमाण्डु महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त अवहेलना मुद्दामा आदेश जारी गरेको हो । सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशमाथि बालेनले सामाजिक सञ्जालमा फिल्मी स्टाइलमा प्रतिक्रिया दिएका थिए। उनको प्रतिक्रियाले…